युलेन्स स्कुलमा २०५ औं भानु जयन्ती

17 July, 2018

युलेन्स स्कुलमा २०५ औं भानु जयन्ती कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो । यस कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु सहभागी थिए ।